२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग वाणिज्य महासंघको महाधिवेशन स्थगित

उद्योग वाणिज्य महासंघको महाधिवेशन स्थगित

1K
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ ।
सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।
बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघकाका अनुसार अब महाधिवेशन जेठ ७ र ८ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij