२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तरुण दल गाउँ गाउँमा संगठन विस्तार गर्दै

तरुण दल गाउँ गाउँमा संगठन विस्तार गर्दै

1.2K
Shares

काठमाडौं नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल दोरम्बा गाउँपालिका रामेछापमा नयाँ कार्य समिति चयन भएको छ । प्रेम थापा मगरको अध्यक्षता १९ सदस्यीय कार्य समिति सर्बसम्मती चयन भएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्ष बिन्देश्वोर लामा, मिलन घिसिङ, सचीव अनिल लामा ,सह सचीव सागर लामा, कोषाअध्यक्ष नैन बहादुर नगरकोटी चयन भएका छन् । अन्य सदस्यहरुमा मान बहादुर थापा मगर, सुन्दर मोक्तान, राजन तामाङ ,रुप लाल लामा,बम बहादुर थामी, दल बहादुर मगर, लाल दोर्जे तामाङ, निमा घिसिङ, बसन्त मोक्तान, हस्त बहादुर लामा, हेम लाल लामा, ज्ञान बहादुर रिजाल, बाबु लाल तामाङ रहेका छन् । साथै इकाई वडा अध्यक्ष बिबि लाल योन्जन निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij