२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धनुषामा होलीमा अत्यधिक रक्सी सेवन गर्दा ५ जनाको मृत्यु

धनुषामा होलीमा अत्यधिक रक्सी सेवन गर्दा ५ जनाको मृत्यु

1.1K
Shares

जनकपुर । होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो ।
रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।
अत्याधिक रक्सी सेवन गरी मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका राजु महरा, ब्रह्मदेव यादव, गुदरी महरा, बद्री मण्डल र रामनारायण महरा रहेको ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij