२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं – थापा

अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं – थापा

835
Shares

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरण घोषणा भएको छ। राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि नफुट्नेगरी पार्टी एकता भएको बताएका छन् । आज राप्रपा (संयुक्त) र राप्रपाबीचको एकतासभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

राष्ट्रिय सभा गृहमा जारी एकता सभालाई सम्बोधन गर्दै उनले
“अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं ।” थापाले भने, “यो एकताबाट म खुसी छु ।” उनले यसअघि ६ महिना नपुग्दै पार्टी कसले फुटायो भन्ने विषयमा अहिले चर्चा नगर्ने पनि बताए ।

उनले एकतापछि राप्रपा अब प्रजातान्त्रिक शक्ति र वैकल्पिक पार्टी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij