काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । पहिलोपटक १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओली सोमबार अस्पताल भर्ना भएका थिए ।
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij