२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

1.2K
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij