२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदी जेलमुक्त हुने

प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदी जेलमुक्त हुने

995
Shares

काठमाडौँ-प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरु जेलमुक्त हुने भएका छन्। प्रकाश थेवेसमेत ३२९ जनाको बाँकी कैद कट्टा गरिने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जेलमा ५० प्रतिशत कैद सजाय भोगिसकेपछि असल चालचलन देखिएकालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा हुने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij