२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बल्खु तरकारी बजारमा काम गर्ने उमेश महतो खोलामा मृत भेटिए

बल्खु तरकारी बजारमा काम गर्ने उमेश महतो खोलामा मृत भेटिए

1.4K
Shares

काठमाडौं– बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोला किनारामा मृत भेटिएका छन्।

मंगलबार बिहान बल्खु तरकारी बजार नजिकै उमेश महतोको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो।
गत माघ २७ गते देखि उनी हराइरहेका थिए। प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij