२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिस होमको ‘राइम्स च्यानल’को उद्धघाटन

डिस होमको ‘राइम्स च्यानल’को उद्धघाटन

1.2K
Shares

काठमाडौं –डिस होमले ‘राइम्स च्यानल’को उद्धघाटन गरेको छ। यो च्यानल दुईदेखि बाह्र बर्षसम्मका बच्चाहरुको लागि अन्तक्रियात्मक च्यानल रहेकाे बताइएकाे छ। डिस होमको ८०९ मा उक्त च्यानल हेन सकिन्छ।

डिसहोमका अनुसार यो च्यानलले बच्चाहरुलाई पढ्नको लागि आधार प्रदान गर्छ। साथै अंग्रेजी तथा गणित विषयसँगै मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुदृढ गर्छ।

डिसहोम एक डिटिएच (डाइरेक्ट टु होम) सेवा प्रदायक कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij