२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुदूरपश्चिम प्रदेशमा नेकपाकै उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेशमा नेकपाकै उम्मेदवार विजयी

735
Shares

काठमाडौं – सुदूरपश्चिम प्रदेशबाट  राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)का उम्मेदवार तारामान स्वाँर विजयी भएका छन् । अन्य समूहबाट उम्मेदवारी दिएका उनले ३७ सय २० मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कान्ग्रेसका प्रतापसिंह ठगुन्नाले १८ सय ४२ मतभार प्राप्त गरे ।

यस्तै महिलातर्फ पनि  नेकपाक उम्मेदवार शारदा भट्टले विजयी भएकी छिन् । उनले ३ हजार ७ सय ३८ मतभार पाइन् ।  उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार तुलसी देबकोटाले १ हजार आठ सय ५४  मतभार पाइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij