२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पशुसेवा विभागका लेखा अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

पशुसेवा विभागका लेखा अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

1.2K
Shares

काठमाडौं । अख्थियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा आयोगले कार्कीलाई मंगलबार कार्यलयबाटै नियन्त्रणमा लिएको हो ।
कार्कीलाई सेवाग्राहीबाट लिएको घुस रकम ८ हजार ५ सयसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । नियन्त्रणमा लिइएका कार्कीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij