२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेभियर इन्टरनेशनललाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड

जेभियर इन्टरनेशनललाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड

1.3K
Shares

काठमाडौं – जेभियर इन्टरनेशनल स्कूल तथा कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड जित्न सफल भएको छ । दुवईको अमिटी विश्वविद्यालयमा सोमबार आयोजित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालबाट जेभियर इन्टरनेशनलले एक्सेलेन्स टिचिङ अवार्ड प्राप्त गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अपगानिस्तानका डा.अताउल्लाह वाहिद्यारले जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र दिपेन दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

नेपालको शिक्षा क्षेत्रमा गणुस्तरीय अध्यापन गराउन सकेकाले अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त भएको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij