२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन–चाँदीको मूल्य स्थिर

सुन–चाँदीको मूल्य स्थिर

850
Shares

काठमाडौं- सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij