२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरियन कम्पनीले नेपालमै गाडी बनाउने

कोरियन कम्पनीले नेपालमै गाडी बनाउने

2.6K
Shares

काठमाडौं – कोरियन कम्पनी मोट्रेक्सले नेपालमै गाडी उत्पादन गर्ने भएको छ। नेपालमै गाडी उत्पादन प्लान्ट राख्ने सम्बन्धि कम्पनी र लगानी बोर्डबीच आज सम्झौता भएको छ।

लगानी बोर्डकानुसार उक्त कम्पनीले नेपालमा १ देखि १५ अर्बसम्म लगानी गर्ने छ। कम्पनीले नेपालमा चार पांग्रे गाडी उत्पादन गर्ने छ।

नेपालमै गाडी उत्पादन गर्नका लागि मोट्रेक्सले गत वर्ष नै लगानी बोर्डमा आवेदन दिएको थियो। यसका लागि बोर्डमा अनुमति दिएपनि मंगलबार परियोजना लगानी सम्झौता भएको हो।

सम्झौता अनुसार कम्पनीले रुपन्देहीको मोतीपुर औद्योगित क्षेत्रमा प्लान्ट राख्ने छ। यसका लागि सय बिघा जग्गा कम्पनीले पाउने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij