२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)

नेपालले दोस्रो पटक साग फुटबलको उपाधि चुम्यो

नेपालले दोस्रो पटक साग फुटबलको उपाधि चुम्यो

1K
Shares

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा फाइनलमा नेपालले भुटानविरूद्ध २ -१ गोलले विजयी भएको छ ।
खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका हुन्। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएका थिए। । खेलको ५३ औं सुनिल बलले हेडिङबाट गोल थपेका हुन्।
फाइनल जिते सगैं नेपालले लगातार दोस्रो पटक साग फुटबलको उपाधि चुमेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij