२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको नक्साल भवन शिलान्यास

कुमारी बैंकको नक्साल भवन शिलान्यास

1.3K
Shares

काठमाडौं – कुमारी बैंकले काठमाडौंको नक्साल स्थित आफ्नो भवन कर्पोरेट भवनको शिलान्यास गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न गरेका छन् ।

पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो । बैंकले देशभर ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij