२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)

1.7K
Shares

काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ ।

एपीएफ प्रधान कार्यालयले बुधबार विज्ञापन आह्वान गर्दै इन्स्पेक्टर र असई माग गरेको हो । सशस्त्र प्रहरीले इच्छुक योग्य उम्मेदवारलाई आजदेखि पुस १७ सम्म आवेदन गर्ने समय दिएको छ । आवेदन प्रधान कार्यालय स्यम्भूसँगै सुनसरीको पकली, बर्दिबास, मकवानपुर, पोखरा, चन्द्रौटा, सुर्खेत, अत्तरियाबाट दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij