२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भिडमा’ पल र स्मृतीको प्रेम

भिडमा’ पल र स्मृतीको प्रेम

2.5K
Shares

काठमाडौं – पल शाह र स्मृती श्रेष्ठको अभिनय रहेको गीत भिडमा पनि सार्वजनिक गरिएको छ । बिधान कार्कीको निर्देशनमा तयार भिडियोमा पल र स्मृतीको प्रेम लाइ भिडियोमा रोमान्टिक तवरमा देखाइएको छ ।
चर्चित गीतकार अम्बिका गुरुङको शव्द रहेको गीतमा पुरुषोत्तम सुवेदीको सुमधुर संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । गीतमा सुमन केसी र बिद्या तिवारीको आवाज रहेको छ ।
भिडियोलाइ उत्कृष्ट बनाउने कोशिस गरेको निर्देशक कार्की बताउछन् । भावसागर इन्टरटेनमेन्ट र नेपसिने ले संयुक्त रुपमा निर्माण प्रस्तुत गरेको हो । सार्वजनिक भिडियोमा उत्सव दाहालको छायांकन , बिकाश दाहालको सम्पादन र रेनीस फागोको रंग संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij