२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच सहकार्य

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच सहकार्य

1.1K
Shares

काठमाडौं– मुक्तिनाथ विकास बैंक र ट्रयाङ्कुलिटी स्पा बीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा ट्रयाङ्कुलिटी स्पाको तर्फबाट बजारीकरण तथा विक्री प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्कुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij