२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीबीएस चौथो वर्षको नतिजा प्रकाशित

बीबीएस चौथो वर्षको नतिजा प्रकाशित

1.2K
Shares

काठमाडौं – त्रिभुवन विश्वबिद्यालयले बीबीएस चौथो वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ चैत्र महिनामा संचालन गरेको ४ बर्षे बीबीएस चौथो वर्षको नतिजा आज प्रकाशित गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij