२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

”तिमीलाई चोखो माया” (भिडियोसहित)

”तिमीलाई चोखो माया” (भिडियोसहित)

920
Shares

काठमाडौं –  संगीतकार राजकुमार बगरको संगीत तथा गीतकार रमेश दर्नालको रचनामा गायिका बिन्दु परियारको आवाज रहेको ”तिमीलाई चोखो माया” बोलको गीत एभरेष्ट ग्यालेरिको अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
सम्पादक तथा निर्देशक बिनोद बमको सम्पादन र निर्देशन रहेको भिडियोमा सनम कठायत , अनु तामांग र हिमान्जली बोहरा अभिनय रहेको छ । यस गीतको भिडियोलाई कुब्यस्त छायाँकार मुकेश हुमागाईंले खिचेका हुन् ।

https://youtu.be/hQ-8kO9SR7Q

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij