२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुहेश्वरी मर्चेन्टले ६ नगद प्रतिशत लाभांश दिने

गुहेश्वरी मर्चेन्टले ६ नगद प्रतिशत लाभांश दिने

1.4K
Shares

काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आवको नाफाबाट चुक्तापुँजीको ६ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।
कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij