२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक

1000
Shares

कात्तिक– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत परेका स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक गरेको छ ।

लामो समयदेखि समायोजनको झमेला झेल्दै आएको स्वास्थ्य मन्त्रालयले आज संघ अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको हो । सिनियर अहेव अधिकृत, स्टाफ नर्स र जनस्वास्थ्य निरीक्षकको समायोजन सूचि सार्वजनिक गरिएको छ ।

सिनियर अहेव अधिकृत १३२, स्टाफ नर्समा ७८६ र जनस्वास्थ्य निरीक्षक ३४ जनाको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले समायोजनको काम समयमा नटुङ्ग्याउँदा देशभरका     स्वास्थ्य सेवामा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij