२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कतार एयरवेज र ईन्डिगोबीच कोडशेयर सम्झौता

कतार एयरवेज र ईन्डिगोबीच कोडशेयर सम्झौता

1.2K
Shares

काठमाडौं – कतार एयरवेजले भारतको सबैभन्दा ठूलो एयरलाइन ईन्डिगोसँग कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार पहिलो कोडशेयर फ्लाइट १८ डिसेम्बर, २०१९ देखि सञ्चालन हुने भएको छ ।

सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका ईन्डिगोका फ्लाइटहरुमा आफ्नो कोड राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij