२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कञ्चन डेभलपमेन्ट बैंकको सिईओमा पुन: विरुराम जैशी नियुक्त

कञ्चन डेभलपमेन्ट बैंकको सिईओमा पुन: विरुराम जैशी नियुक्त

960
Shares

काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनुः विरुराम जैशी नियुक्त भएका छन् । बैंक संचालक समितिको कात्तिक ८ गते बसेको बैठकले जैशीलाई पुनः सिईओमा नियुक्त गरेको हो । संचालक समितिले जैशीलाई आगामी ४ बर्षका लागि सिईओमा नियुक्त गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij