२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी बैंकद्वारा लाभांशको घोषणा

लक्ष्मी बैंकद्वारा लाभांशको घोषणा

630
Shares

काठमाडौं – लक्ष्मी बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार सम्पन्न २२१औं बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij