२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल सेवा लघुवित्तको सीईओमा शाक्य नियुक्त

नेपाल सेवा लघुवित्तको सीईओमा शाक्य नियुक्त

1.1K
Shares

काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

साथै, उनले कम्पनी सचिवको कार्यभार पनि सम्हाल्ने भएका छन् । अन्य व्यवस्था नभएसम्म नवनियुक्त सीईओ शाक्यलाई सचिवको जिम्मेवारी पनि दिने लघुवित्तका वरिष्ठ अधिकृत राकेश श्रेष्ठले बताएका छन् ।

नवनियुक्त सीईओ शाक्यले कात्तिक १४ गतेदेखि नै आफ्नो पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij