२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यू–१९ क्रिकेट टोलीको कप्तान ऋत गौतम

यू–१९ क्रिकेट टोलीको कप्तान ऋत गौतम

410
Shares

काठमाडौं- यू–१९ च्यालेन्जर सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । ऋत गौतमले कप्तानीको जिम्मेवारी पाएका छन् ।
बुधबार घोषित टोलीमा लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बाहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरि र कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी, दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा भने वैकल्पिक खेलाडीमा परेका छन् ।
नोभेम्बर १० बाट हैदराबादमा सुरु हुने प्रतियोगितामा भारतको निलो, रातो र पहेँलो गरी तीन टिम सहभागी हुनेछ भने नेपालको यू–१९ टिमले नेपाल ए नामबाट खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij