२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकको शाखा मोरङको पुष्पलालचोकमा

सिभिल बैंकको शाखा मोरङको पुष्पलालचोकमा

765
Shares

काठमाडौं – सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए ।
कार्यक्रममा बैंक क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई २५ हजारको चेक समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij