२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोंगबु चोकमा अत्याधुनिक नर्थ सिनेमाज मल्टिप्लेक्स

गोंगबु चोकमा अत्याधुनिक नर्थ सिनेमाज मल्टिप्लेक्स

510
Shares

काठमाडौं-पछिल्लो समय नेपालमा मल्टीप्लेक्सहरू लगालग खुल्न थालेका छन्। यसैक्रममा राजधानीमा नयाँ मल्टिप्लेक्स हल खुलेको छ। गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो।

३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन् । अत्याधुनिक प्रविधि जडान गरिएको हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता छ।

नेपालमै पहिलो पटक जिडिसी सर्भर जोडिएको हलमा थ्रीडी सिस्टम पनि छ। हलको ओपनिङमा एन्जिलिना जोलीको ‘मेलफिसेन्ट: मिस्टरेस अफ इभिल’ देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij