२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किए

चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किए

510
Shares

काठमाडौँ – नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ दुई दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् ।
राष्ट्रपति सीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रप्लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।
विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij