२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केल्गजको प्रिन्गल्स चिप्स दुई नयाँ स्वादमा

केल्गजको प्रिन्गल्स चिप्स दुई नयाँ स्वादमा

1K
Shares

नेपाली बजारमा केल्गज ब्राण्डको प्रिन्गल्स चिप्स दुई नयाँ स्वादमा भित्रिएको छ। उपभोक्ताको इच्छा तथा चाहनालाई लक्षित गरी पूर्व एसियाली थाई स्वादमा प्रभावित प्रिन्गल्स चिप्स नेपाली बजारमा भित्र्याइएको हो।

प्रिन्गल्सको नयाँ चिप्सलाई नयाँ किसिमले थाई स्ट्रट फुड स्टलको रुपमा उपभोक्तालाई सहज हुने तरिकाले बजारमा ल्याएको छ। जसले गर्दा परम्परागत भन्दा ४० प्रतिशत बढी विक्री बढेको कम्पनीको दाबी छ। नेपाली बजारमा १४७ ग्राम प्रिन्गल्सको २७५ रुपैयाँ पर्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij