२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिला सहयात्रा माइक्रोफाइनान्सको नाम परिवर्तन

महिला सहयात्रा माइक्रोफाइनान्सको नाम परिवर्तन

1.4K
Shares

काठमाडौं – महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाको नाम परिवर्तन भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको भदौ १३ गतेको निर्णय अनुसार कम्पनीको परिवर्तित नाम महिला सहयात्रा लघुवित्त वित्तिय संस्था कायम गरिएको छ ।

साविकको महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति, कर तथा दायित्वहरु अब महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाले व्यहोर्ने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij