२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

2K
Shares

काठमाडौं – सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थानले जनाएको छ । बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij