२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

655
Shares

ललितपुर– जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।
उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष केशब बहादुर रायमाझीले गरे । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij