२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीले महोत्तरीमा भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

बाढीले महोत्तरीमा भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

1.1K
Shares

काठमाडौं – पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरूद्ध भएको छ ।
पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम यात्रा गरिरहेको छन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर पर्छ।
प्रहरीका अनुसार सो खोला त्यति ठूलो नभएकाले वैकल्पिक डाइभर्सन सोही खोलामा बनाउन मिल्छ तर पानी निरन्तर परिरहे यातायात अवरूद्ध भइराख्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij