२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु

बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु

1.8K
Shares

काठमाडौं-बिहीबार साँझदेखि अवरिल रूपमा परेको पानीले बाढी पहिरो आउँदा शुक्रबार साँझसम्म १७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार देशका बीस जिल्लामा बाढी र पहिरोले नागरिक प्रभावित भएका छन्। बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने अरू सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार खोटाङका ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २/२ जनाको मृत्यु भएको छ। त्यस्तै ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १/१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij