काठमाडौं -त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सुरु भएको छ । यति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थल अवरुद्ध भएको थियो ।
विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको थियो।
साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij