२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त हुँदा जिल्ला इञ्चार्जका मृत्यु

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त हुँदा जिल्ला इञ्चार्जका मृत्यु

1.5K
Shares

काठमाडौं – सर्लाहीमा नेपाल प्रहरी र नेकपा विप्लव समूहबीच भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको छ । मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हुन् । प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij