२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेद्धारा अरुण सेक्युरिटिज निलम्बित

नेप्सेद्धारा अरुण सेक्युरिटिज निलम्बित

1.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले अरुण सेक्युरिटिज (ब्रोकर नं. ३) लाई तिन दिनका लागि निलम्बन गरेको छ ।
उक्त ब्रोक कम्पनीलाई नेप्सेले ३ दिनसम्म कुनैपनि कारवाबोर गर्न नपाउने गरी निलम्बन गरेको हो । अरुणलाई असार ५, ८ गते र ९ गते ३ दिन निलम्बन गरेको हो ।
नेप्सले विनियमावली ७(२) र १२ (१) घ बमोजिम काम नगरेको भन्दै कारवाही गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij