२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकको नयाँ शाखा झम्सिखेल र शंखमुलमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा झम्सिखेल र शंखमुलमा

1.5K
Shares

काठमाडौं– महालक्ष्मी विकास बैंकले थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले यही जेष्ठ १५ गते ललितपुरको झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौंको शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । अब बैंकको शाखा संख्या ९५ पुगेको छ ।
बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij