काठमाडौं – लोकप्रिय गायिका रमिला न्यौपानेको लोक दोहोरी गित बाडुल्कीको भिडियो सार्वजनिक भएको छ । गायक खुमन अधिकारीले स्वरमा साथ दिएको यस गितमा बाबुराम बोहराको शब्द रहेको छ भने लय खुमन अधिकारीको रहेको छ ।
प्रकाश भटट्को कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा अनु पराजुली र गायक अधिकारीको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गितलाई तिर्सना म्युजिकले बजारमा ल्याएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij