काठमाडौं – सरकारले देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता दिने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमा यो व्यवस्था गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij