२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एसिया बैंकका ग्राहक र कर्मचारीलाई तीन हस्पिटलमा छुट

एनआईसी एसिया बैंकका ग्राहक र कर्मचारीलाई तीन हस्पिटलमा छुट

2.3K
Shares

काठमाडौं -एनआईसी एसिया बैंक र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच बैंकका कर्मचारी तथा ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एनआईसी एसिया बैंकका कर्मचारी तथा ग्राहकले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij