२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीका ४५ एसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४५ एसपीको सरुवा (सूचीसहित)

2.3K
Shares

काठमाडौं–नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । आइतबार प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij