२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको टोखामा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौंको टोखामा एनआईसी एशिया बैंकको नयाँ शाखा

975
Shares

काठमाडौं– एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
काठमाडौंको टोखा नगरपालिका ६ स्थित शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij