काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ ।
मुकुन्डोधारी अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।
एकै गाउँका २ परिवारको हत्या भएपछि स्थानीयहरु डरले त्रसित भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij