२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति लाइफले ल्यायो घातक रोग बिरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा योजना

ज्योति लाइफले ल्यायो घातक रोग बिरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा योजना

1K
Shares

काठमाडौं– ज्योतिलाईफले ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा योजना जारी गरेको छ।

योजनाले बीमालेख खरिद गर्ने, बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने भनाइ छ।

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले उल्लेखित नयाँ योजनाको आवश्यकता, विशेषता, नेपाली बीमा बजारमा घातक रोग विरुद्ध आार्थिक सुरक्षा लगायत विषयमा प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij