२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज डलरदेखी अन्य देशको विनिमयदर कति ?

आज डलरदेखी अन्य देशको विनिमयदर कति ?

3.5K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले (जेठ ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३५ पैसा रहेको छ ।
एक युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij