२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज डलरदेखी अन्य देशको विनिमयदर कति ?

आज डलरदेखी अन्य देशको विनिमयदर कति ?

3.1K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले (जेठ २) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ८४ पैसा रहेको छ ।
एक युरोको खरिददर १२५ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३७० रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij